निर्वाचन आयोगद्वारा यी ६ दलको दर्ता खारेज

काठमाण्डु – निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले मंगलबार निर्णय गर्दै लगातार लेखापरीक्षण प्रतिवेदन नबुझाएको र त्यसबापत जरिवाना गर्दा पनि नबुझाएको जनाएको छ । लगातार लेखापरीक्षण नबुझाएबापत आयोगले जरिवाना गरेको छ । जरिवाना नबुझाएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ बमोजिम खारेज गरिएको आयोगले जनाएको छ । खारेज भएका दलमा…