काठमाण्डु - नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रिया दिएकोमा टिप्पणी गरेका छन्। एमालेका पूर्वउपमहासचिवसमेत रहेका ज्ञवालीले राजतन्त्र फर्कन सक्ने विषयमा पूर्वराष्ट्रपति भण्डारीको भनाइ उदेक लाग्यो भएको टिप्प्णी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गर्दै लेखेका छन्, ‘पूर्वराष्ट्रपतिको भनाइमा उदेक लाग्यो, आफैँ उभिएको धरातलप्रति विश्वास किन डगमगायो ?’ पार्टीको…