काठमाण्डु–हमासका लडाकूहरूले इजराइलमाथि आक्रमण गरी दुई सय ५१ मानिसलाई बन्धक बनाएको आठ महिना भइसकेको छ । गाजामा अझै पनि एक सय २० जनालाई हमासले बन्धक बनाएर राखेका छन् । त्यस मध्ये एक जना नेपालका विपीन जोशी पनि छन् । यद्यपि हमासको बन्धकमा रहेका कति अझै जीवित छन् भन्ने स्पष्ट छैन । गत असोज २० मा…