गोदावरी नगरपालिकाका प्रमुख महर्जन, उपप्रमुख अधिकारीसहित चार प्रशासकीय अधिकृत निलम्बित

काठमाण्डु – ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारी तथा ४ प्रशासकीय अधिकृतसहितका ९ जना एकै पटक निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार स्थानीय तहमा भएको भ्रष्टाचार मध्येको ठुलो बिगो र गोदावरी नगरपालिकाका प्रमुख, उपप्रमुखसहित पाँच वर्षमा जिम्मेवारी पाएका सबै प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेपछि उनीहरू सबै निलम्बनमा परेका…