चलचित्र ‘प्रसाद–२’ का निर्देशक सुदर्शन थापा पक्राउ

काठमाण्डु – चलचित्र ‘प्रसाद–२’ का निर्देशक तथा कलाकार सुदर्शन थापा आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका छन् । काठमाडौंको कमलपोखरी क्षेत्रबाट आज थापालाई प्रहरीले पक्राउ गरेको हो । प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै बौद्ध प्रहरीमा उजुरी दिएका थिए । सोमबार मालिगाउँ…