पार्टी विभाजनविरुद्ध उपेन्द्र यादवले दायर गरेको रिट ‘हेर्न नभ्याइने’

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपाल पार्टी विभाजनविरुद्ध अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी मंगलबार ‘हेर्न नभ्याइने’ भएको छ । मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको पेशी हेर्न नभ्याउने भएको हो । नेता अशोक राईको नेतृत्वमा गठित जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएपछि अध्यक्ष यादव अदालत…