संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

काठमाण्डु – सरकारले संसद अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकले संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्षा सिफारिस गर्ने तयारी गरेको हो । प्रतिनिधिसभाको नवौं र राष्ट्रिय सभाको दशौं अधिवेशन अन्त्यका लागि सत्ता गठबन्धनबीच सहमति बनिसकेकाले आजको बैठकले सिफारिस गर्ने एक मन्त्रीले जानकारी दिए । साथै कानूनमन्त्री दीलेन्द्र प्रसाद बडुले अधिवेशन…