प्रधानमन्त्री देउवासहितको टोली बाढी प्रभावित क्षेत्रमा, राहत दिने आश्वासन

डाेटी - प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् । बाढीबाट प्रभावित भएकालाई सरकारले राहत दिने तथा बाढी पहिराले घर भत्किएकाको घर निर्माणका लागि आर्थिक सहयोग दिने प्रधानमन्त्री देउवाले बताए । आज बाढी प्रभावित क्षेत्र सुदूरपश्चिमको डोटी आइपुगेका प्रधानमन्त्री देउवाले…