एमाले महाधिवेशनः ११ आधारसहित सचिवमा महेश बस्नेतको उम्मेदवारी

भक्तपुर - नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता बस्नेत एमालेको १०औँ महाधिवेशनमा सचिवमा चुनाव लड्ने भएका हुन् । मध्यपुर थिमिको सम्पर्क कार्यलयमा नेता बस्नेतले आफ्नो धारणा प्रस्तुत गरी उम्मेदवारी घोषणा गरेका हुन् । उनले एमालेको रक्षा कवचको रुपमा मुलुकको युवा शक्ति परिचालन…