काठमाण्डु - नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा मुलुकको…