प्रधानन्यायाधीशले तोके आफुबाहेक १२ इजलास

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी ताकेका छन् । सोमबारका लागि एउटा एकल र ११ वटा संयुक्त इजलास गठन गरेका प्रधानन्यायाधीश राणाले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् । उनले १२ वटा इजलासमा ४५४ वटा रिट तथा मुद्दाको पेसी तोकेका हुन् । केही समययता न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग…