प्रधान्यायाधीशले तोके सबै मुद्दामा पेसी, गोलाप्रथा कार्यान्वयन भएन

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी ताकेका छन् ।उनले आज १० संयुक्त र एकल इजलासमा ३३४ मुद्दामा पेसी तोकेका हुन् । प्रधानन्यायाधीश जवराले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् । मुद्दामा सुनुवाइका लागि पेसी तोकिएको भए तापनि अहिलेसम्म सुनुवाइ भने प्रारम्भ भएको छैन । प्रधानन्यायाधीश जबरासहित…