एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य यादवले दिए राजीनामा

काठमाण्डु – नेकपा एमालेका नेता ओमप्रकाश यादवले राजीनामा दिएका छन् । पूर्व कृषि राज्यमन्त्री समेत रहेका नेता यादवले शनिबार पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । रुपन्देहीमा पत्रकार सम्मेलन गर्दै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह–इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका नेता यादवले पार्टीको साधारण सदस्यमा भने…