सर्वोच्चमा वकिल र प्रहरीबीच झडप, १० जना घाइते

काठमाण्डु – सर्वोच्च अदालतमा प्रहरी र कानुन व्यवसायीहरूबीच झडप भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई अदालत प्रवेशमा रोक्न भन्दै कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको गेटमा धर्ना दिन लाग्दा प्रहरीले हस्तक्षेप गरेपछि झडपको अवस्था सिर्जना भएको हो । मुख्य गेटमा कानुन व्यवसायीहरुले धर्ना दिँदै आएपछि प्रधानन्यायाधीश राणाले वैकल्पिक गेटको प्रयोग गरेर सर्वोच्च छिर्दै आएका छन् ।वैकल्पिक…