माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाण्डु – सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गतेका लागि राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको हो । निर्वाचन आयोगसँगको परामर्शपछि राष्ट्रिय सभाका झन्डै १ तिहाइ सदस्यका लागि माघ १२ गतेका लागि निर्वाचन मिति तोकिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए । आगामी फागुन २० गतेबाट…