काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवार मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)एलेक्सिया ल्याटोर्तुबीच भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप–२६) को उच्चस्तरीय सत्र (विश्व लिडर्स सम्मेलन) मा भाग लिन ग्लास्गो पुगेका प्रधानमन्त्री देउवालाई डेपुटी सीईओ ल्याटोर्तुले मंगलबार भेटेकी हुन् । भेटमा एमसीसी सम्झौताका बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको…