रौतहट - डिभिजन वन कार्यालयका कर्मचारीको हेलचेक्राइका कारण रौतहटको वनमा पछिल्लो समय व्यापक रुपमा बहुमुल्य जातका हरिया सालका रुख काटिने क्रम बढदै जान थालेको छ । वन कर्मचारीले नियमित रुपमा गस्ति नगर्नु र कर्मचारीनै काठ तस्करसंग मिल्नुले रौतहटको राष्ट्रिय तथा साझेदारी वनमा चोरी तस्करी बढेको स्थानीय बासिन्दाले बताएकाछन् । डिभिजन वन कार्यालय रौतहट मातहतका सब…