काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । नेपालमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेकाले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा सामान्य वर्षा भइरहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका…