रुसमा कामदार पठाउन श्रम स्वीकृति खुला (सूचनासहित)

काठमाण्डु – सरकारले रूसमा कामदार पठाउन श्रम स्वीकृति खुला गरेको छ । गत फागुन १६ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव केवलप्रसाद भण्डारीले श्रम स्वीकृति खुला गर्ने निर्णय गरेका हुन् । मेनपावर व्यवसायीबाट रूसको सिनोपेक इन्जिनीयरिङ रसिया ग्रूप (एलएलसी) कम्पनीमा कामदार पठाउन श्रम स्वीकृति दिने निर्णय गरिएको सूचनामा उल्लेख छ । यसअघि…