विपक्षीलाई ओलीको जवाफः एमाले सकियो भन्नेहरु बलेसीका पानीका फोका हुन्

काठमाण्डु – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चौतर्फी हमला भइरहँदा पनि एमाले सबै ठाउँमा सबैभन्दा मजवुद शक्ति भएको दाबी गरेका छन् । शनिबार देशभरका ६ हजार सात सय ४३ वटा वडाका अधिवेशनको उद्घाटन शत्रलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले संघीय संसददेखि ६ वटा प्रदेशमा सबैभन्दा ठूलो शक्ति भएको भन्दै एमालेकोे गणना एक नम्बरमा…