काठमाण्डु – लामो समयदेखि असन्तुष्ट रहेका नेता प्रभु शाह एमालेमा सक्रिय भएका छन् । ८ बुँदे सर्त राखेर एमालेको विधान महाधिवेशनसमेत बहिस्कार गरेका साह अध्यक्ष केपी शर्मा ओलीसँगको संवादपछि पार्टीमा सक्रिय भएका हुन् । उनले एमाले अध्यक्ष ओलीले आजदेखि शुरु गर्ने झापा र मोरङ कार्यक्रममा सम्बोधन गर्नै भएका छन् । उक्त कार्यक्रममा नेताहरु सुवास नेम्वाङ,…