काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बोलाएको फुलकोर्ट बैठकमा न्यायाधीशहरू सहभागी नहुने भएका छन् । प्रधानन्यायाधीश राणाले नेपाल बार एसोसिएसनसहित बोलाएको फूलकोर्ट न्यायाधीशरुहले बहिस्कार गर्ने निर्णय गरेका हुन् । राणाले सोमबारका लागि फुलकोर्ट बैठक बोलाएलगत्तै बसेको राणाबाहेक सर्वोच्चका १४ जना न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो । सोमबारदेखि प्रधानन्यायाधीश राणाले तोकेको…