काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘फुल कोर्ट’ बोलाएका छन् । आइतबार नेपाल बार एसानेसियसनका पदाधिकारीहरुसँगको वार्तापछि प्रधानन्यायाधीश जबराले सोमबारका लागि ‘फुल कोर्ट’ बोलाएका हुन् । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितको टोलीसँगको भेटपछि उनले ‘फुल कोर्ट’ बोलाएका हुन् । सोमबारको ‘फुल कोर्ट’मा शेरबहादुर देउवा नेतृत्वको सरकारसँग मन्त्रीको भाग मागेकोलगायतका विषयमा छलफल हुने बताइएको छ । प्रधानन्यायाधीशले मिडियामा…