काठमाण्डु - बाग्मती प्रदेशका सत्तारुढ दल नेकपा एमालेले विपक्षी गठबन्धनलाई ताजा जनादेशमा जान चुनौती दिएको छ । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै एमालेका प्रदेशसभा सांसद रामेश्वर फुयाँलले विपक्षी गठबन्धनलाई ताजा जनादेशमा गएर जनताको विश्वास मापन गर्न चुनौती दिएका हुन् । एमाले नेतृत्वको सरकारले जनपक्षीय काम गरेको…