विश्वासको मत लिने समय सार्न सभामुखसँग एमालेकाे माग

मकवानपुर - बाग्मती प्रदेश सरकारको नेतृत्व गरिरहेको एमालेले बिहीबारका लागि आह्वान गरेको प्रदेशसभाको बैठक सार्न सभामुखलाई पत्राचार गरेको छ । पार्टीका बाग्मती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई पत्र लेख्दै बैठक ११ कात्तिकका लागि सारिदिन आग्रह गरेका हुन् । पत्रमा निरौलाले पार्टीको आसन्न महाधिवेशन तथा त्यसपछिका…