देशभरका सबै वडामा कात्तिक ६ गते एमालेको अधिवेशन

काठमाण्डु - नेकपा एमालेले देशभरका सबै वडाहरूमा कात्तिक ६ गते अधिवेशन आयोजना गर्ने भएको छ ।  एमालेले कात्तिक ६ गते एकसाथ देशभरका ६ हजार ७ सय ४५ वडामा नयाँ नेतृत्व चयन गर्न लागेको हो । मंसिरमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरू सम्पन्न गर्दैछ । वडा अधिवेशनपछि कात्तिक ९ गते…