माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, यस्ता छन् एजेण्डा 

काठमाण्डु - नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बसिरहेको छ ।  मंगलबार पेरिसडाँडामा बसेको बैठकमा आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनलगायतका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ । त्यसैगरी सोमबार बसेको स्थायी कमिटी बैठकमा उठेका विभिन्न कुराहरूको निर्णय आजको बैठकले गर्ने जनाइएको छ ।  माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन…