बागमती प्रदेशसभा बैठकको समय सारिएपछि एमाले पनि उपस्थित हुँदै  

काठमाण्डु - बागमती प्रदेशसभाको बिहीबार बस्ने बैठकको समय सारिएको छ ।  आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे बस्ने गरी सारिएको हो । उक्त बैठकको समय सारिएपछि नेकपा एमालेका सांसदहरु पनि सहभागि हुने भएका छन् ।  यसभन्दा अघि एमालेले आजको बैठकमा उपस्थित नहुने जनाएको थियो । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी…