धितोपत्र बोर्डमा नेतृत्व संकट चुलियो : अध्यक्ष श्रेष्ठ रातारात ‘गायब’, राजीनामाको माग चौतर्फी

काठमाण्डु– देशको पूँजी बजार नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) गम्भीर नेतृत्व संकटमा फसेको छ। अर्थ मन्त्रालयको हस्तक्षेप फिर्ता लिनुपर्ने र बोर्डको स्वायत्तता कायम गर्नुपर्ने माग गर्दै २३ दिनदेखि बोर्डका कर्मचारीहरू आन्दोलनमा छन्। कार्यालयमा कर्मचारीको आन्दोलन चर्किंदै जाँदा अध्यक्ष सन्तोषनारायण श्रेष्ठ सुरक्षाकर्मीको स्कर्टिङमा रातारात बाहिरिएका थिए । उनी गत सोमबारदेखि कार्यलयमा पुगेका छैनन्। लगानीकर्ताले समेत गत…