प्रधानमन्त्री कार्की र जेनजी अभियन्ता सुधनसँग नजिक रहेका अर्जुन शाही पक्राउ

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्की र जेनजी अभियन्ता सुधन गुरुङसँग नजिक रहेका अर्जुन शाहीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार शाहीलाई बुधबार साँझ साढे ७ बजे कोटेश्वरबाट पक्राउ गरिएको छ । उनी विभिन्न आपराधिक मुद्दामा संलग्न भई फरार रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । जेनजी नाम प्रयोग गर्दै…