सीआईबी प्रमुखमा श्यामलाल ज्ञवाली, बज्राचार्यलाई सरूवा गरियो

काठमाण्डु- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखको जिम्मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले पाएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सीआईबीमा ज्ञवालीलाई पठाउने निर्णय गरेको हो । यसअघि सीआईबीकी निर्देशक रहेकी एआईजी किरण बज्राचार्यलाई सरुवा गरिएको छ । उनलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिइएको छ । सुन तस्करी सम्बन्धी जाँचका लागि गठित…