बकैया गाउँपालिकामा भोलि शोक बिदा

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकाले पालिकाको वडा नम्बर ७ का वडा सदस्य रामकुमार तितुङको शोक बिदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बुधबारको निर्णयअनुसार वडा सदस्य तितुङको निधनप्रति दुःख व्यक्त गर्दै बिहीबार शोक बिदा दिने निर्णय गरेको छ । बकैयाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी सूचनामा वडा सदस्य तितुङको असामयिक निधन भएका कारण…