सरकारको पाइला बेरुजु फछ्र्यौट र अनियमिततालाई कारबाही गर्नेतर्फ अगाडि बढोस्ः डा. कोइरला

काठमाण्डु- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकारले बेरुजु फछ्र्यौट र अनियमिततालाई कारबाही गर्ने तर्फ पाइला चाल्नु जरुरी भएको बताएका छन् । आइतवार उनले सामाजिक सञ्जाल ट्वीटमार्फत सरकारको इच्छाशक्ति भए यी दुवै काम गर्न सकिने बताएका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भएको छ । बेरुजु र अनियमितताको अंक बढ्दो छ…