नेपाल नेतृत्वको नयाँ पार्टीलाई साथ दिँदा गृहजिल्लामा कमजोर बन्दै खनाल

काठमाण्डु- माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टीलाई साथ दिएका पूर्व प्रधानमन्त्री झलनाथ खनाल गृहजिल्लामा थप कमजोर भएका छन् । नेता खनालको सचिवालयले शुक्रवार उनी  नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीकाे पक्षमा रहेको सार्वजनिक गरेको थियो । नेता खनालका समर्थकहरुले भने त्यसको चर्को आलोचना गरिरहेका छन् । नेता खनालले माधव नेपाल नेतृत्वको नयाँ पार्टीप्रति केही पनि प्रतिक्रिया…