काठमाण्डु – नेकपा एमाले विभाजन भएसँगै सांसदहरुको अंकगणित सुरु भएको छ । माधव कुमार नेपालले नयाँ पार्टी दर्ता गरेपछि नेकपा एमालेमा सांसदहरुको अंकगणित सुरु भएको हो । यससँगै प्रदेशमा पनि सांसदहरूकाे हिसाबकिताब सुरू भएकाे छ । प्रदेश नम्बर २ मा एमालेको संस्थापन पक्ष कमजोर देखिएको छ । प्रदेश नम्बर २को प्रदेशसभामा एमालेबाट २१ जना सांसद…