काठमाण्डु- नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले संगठनात्मक विधिमा इमान्दार नहुँदा तीव्र रूपमा विसर्जनतर्फ जानुपरेको बताए । माधवकुमार नेपालले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि पहिलो पटक सामाजिक सञ्जाल फेसबूकमा टिप्पणी गर्दै भुसालले पार्टीको मुख्य समस्या विचारहीनता, सिद्धान्तहीनताबाट शुरू भएको बताएका हुन् । उनले लेखेका छन् , ‘हाम्रो पार्टीको मुख्य समस्या विचारहीनता, सिद्धान्तहीनताबाट शुरू…