नेता प्रदीप गिरीको स्वास्थ्यमा समस्या, क्यान्सरको आशंका

काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्यमा समस्या देखिएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता गिरीको घाँटीमा समस्या देखिएको हाे । उनको भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचार भइरहेको छ । नेता गिरीलाई चिकित्सकहरुले कयान्सरको आशंका गरेको स्रोतले जानकारी दियो । उनी गिरी मधुमेह, उच्च रक्तचापलगायतका रोगबाट पीडित छन् ।  केही वर्षअघि पेटमा क्यान्सर देखिएपछि…