बुटवल- लुम्बिनी प्रदेश सभाको बैठक बुधबार पनि स्थगित भएको छ । प्रतिपक्षी दल नेकपा एमाले सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि संसद् बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो । एमालेले आफूले कारबाही गरेका सांसदहरू अजय शाही र विमला खत्रीलाई पदमुक्त गर्न माग गरेको छ । एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रका…