काठमाण्डु – नेकपा एमालेले कारबाही गरेकाे माधव नेपाल नेपाल समूहका १६ जना सांसदको सूची सभामुख समक्ष पेश भएको छ । एमालेले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको पत्र सभामुख अग्नि प्रसाद सापकोटा समक्ष पेश भएको हो । बुधबार संसद सचिवालयका महासचिव भरतराज गौतमले एमालेले कारबाही गरेको पत्र सभामुख समक्ष पेश गरेका हुन् । कारबाहीमा…