काठमाण्डु – नेकपा एमालेका सचिव गोकर्ण विष्टले राजनीतिक दल विभाजनका लागि ल्याइएको अध्यादेश फिर्ता लिन माग गरेका छन् । अध्यादेशले दलहरूप्रति विकर्षण र वितृष्ण पैदा गर्ने उनको भनाइ छ । उनले सरकारको कदमलाई प्रतिगामी भन्दै यसलाई फिर्ता लिन बाध्य पार्न अपिल गरेका छन् । विष्टले आफ्नो वक्तव्यमा भनेका छन्, ‘यसले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र…