काठमाण्डु – सरकारले संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थालेसँगै एमालेको ओली समूहमा खैलाबैला मच्चिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु निकट शीर्ष नेताहरुलाई बालकोट बोलाएर आन्तरिक छलफल गरेका छन् । महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेलललगायत नेताहरुले ओलीसँग छलफल गरेका हुन् । उनीहरुबीच आगामी रणनीतिबारे छलफल भएको बुझिएको…