काठमाण्डु – नेकपा एमालेले दुई सांसदलाई पदमुक्त गर्न लुम्बिनी प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ । पार्टीको विधान र संसदीय दलको विधान, नियम र पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै एमालेले सांसदहरु अजय शाही र सांसद विमला खत्री ओलीलाई पदमुक्त गर्न पत्राचार गरेको हो । सूर्य चिन्ह लिएर निर्वाचित शाही र विमला ओलीलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई…