काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) का १८ जना केन्द्रीय सदस्यले उपेन्द्र यादवको साथ छोडेका छन् । आज काठमाण्डुमा पत्रकार सम्मेलन आयोजना गर्दै १८ जना केन्द्रीय सदस्य र दुई जिल्ला सदस्यसहित २० जनाले उपेन्द्र यादवको साथ छोडेको घोषणा गरेका हुन् । यादवको साथ छोड्नेमा विष्णुजंग वस्नेत, बुद्धराज स्यङतान, विष्णु पौडेल, हिरालाल भुजेल, सनज महत, उत्तम…