परराष्ट्रमन्त्री डा. देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक व्यापारमन्त्री समेत रहेका बर्नार्डसँगको भेटका क्रममा उनीहरूबीच नेपाल–बेल्जियम सम्बन्ध, आपसी हित र आगामी दिनमा गर्न सकिने सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा मन्त्री डा. देउवाले नेपाल आगामी सन् २०२६ बाट अतिकम…