काठमाडौंमा आज यो वर्षकै बढी चिसो

काठमाण्डु – शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै बढी चिसो महशुस गरिएको छ। बिहान पौने ६ बजेको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार ३.४ डिग्री सेल्सियस मापन भएकोमा शनिबार तापक्रम झनै घटेको हो। यो यस वर्षकै कम रेकर्ड तापमान हो।  मौसम सामान्य तथा सफा रहे…