काठमाण्डु- त्रिभुवन विमानस्थलबाट एक जनालाई प्रहरीले पक्राउ गरेका छन् । आइतवार कतारको दोहाबाट त्रिभुवन विमानस्थल उत्रिएका एक यात्रुलाई आधा किलो सुनसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा स्थायी ठेगाना भएका खगेन्द्र दर्जी रहेका छन् । दर्जीले कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित विमानस्थल भन्सार कार्यालयले दर्जीलार्य नियन्त्रणमा लिएको…