काठमाण्डु – देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । काठमाण्डुको दक्षिणकाली नगरपालिका–५ शेषनारायण मन्दिर नजिक बाटोमा जुम्लाको चन्दननाथ नगरपालिका–१० घर भएकी ५१ वर्षीया देवी अधिकारी शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । जुम्लाको तिला गाउँपालिका–२ लर्मी गाउँ बस्ने ४१ वर्षीय असिमान रावत सोही ठाउँस्थित जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्…