वर्तमान व्यवस्था असफल भइसक्यो : प्रभु साह

लहान – पूर्वमन्त्री प्रभु साहले वर्तमान व्यवस्था असफल भइसकेको बताएका छन् । बिहीबार लहानमा आयोजित आईटी आर्मीको सिरहा भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले वर्तमान व्यवस्था पूर्ण रूपमा विकृत रहेको र असफल भई देशमा अस्थिरता निम्त्याएको बताएका हुन् । उनले संविधान निर्माण जस्तो कार्य पनि भागबण्डाको आधारमा गरी संसारमा काहीँ नभएको प्रावधान संविधानमा राखेर देशलाई बन्धक…