हामीले धरहरा बनायौँ, यिनीहरूले अब घण्टाघर भत्काउँछन् : अध्यक्ष ओली

काठमाण्डु - एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले भत्काउने काममात्रै गरेको आरोप लगाएका छन् । बुधबार बुटवलमा एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले अब घन्टाघर पनि भत्काउन लागेको भन्दै आपत्ति जनाएका हुन् । घण्टाघर भत्काए पनि बनाउन नसक्ने उनको भनाइ छ । ‘हामीले धरहरा बनायौँ । रानीपोखरी बनायौ,’ उनले भने, अब यिनीहरूले घण्टाघर भत्काएर नयाँ बनाउने…