माओवादी फेरि पनि देशकै शक्तिशाली पार्टी बन्छ : प्रचण्ड

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी देशकै शक्तिशाली पार्टी हुने बताएका छन् । आज पोष्टबहादुर बोगटीको सातौं स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित सभामा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी फेरि पनि एक नम्बरको पार्टी बन्ने बताएका हुन् । ‘देशैभरी संगठन संरचना र विचार पुर्याएर जाने हो भने फेरि पनि माओवादी देशकै शक्तिशाली र…